• २१ श्रावण २०८३ बिहीबार/ Thursday 8-06-2026

भक्तपूर जिल्लाको परम्परागत माटोको भाँडा बनाउने पेशा लोप हुँदै । 

गोबिन्द विश्वकर्मा, १७ फागुन २०८१, भक्तपूर ।  ऐतिहासिक तथा सांस्कृतिक वैभवले संसार प्रसिद्ध भक्तपूर विश्वकै एक उत्कृष्ट पर्यटकीय गन्तब्य हो ।  उपत्यकाको प्राचिन सहर भक्तपूरलाई भादगाउँ वा ख्वपा भनेर पनि चिनिन्छ । यहाँ आउने पर्यटकहरुलाई लोभ्याउने एउटा महत्वपुर्ण स्थान हो, तालाक्व अर्थात् पोर्टरी स्क्वायर, जहाँ हातैले माटो मुछेर त्यसका आकर्षक भाँडाकुँडा

महिलाले पाउने उपराष्ट्रपति पद खोसियोः माननिय कृष्ण कुमारी पौडेल

गोविन्द कामी, फागुन २७, भक्तपूर ।  राष्ट्रपति वा उपराष्ट्रपति पद मध्ये एक पद महिलाले अनिवार्य रुपमा पाउनुपर्नेमा आफुहरुले नपाएकोमा राष्ट्रिय महिला आयोगका सदस्य माननिय कृष्ण कुमारी पौडेल खतिवडाले आपत्ती जनाउनुभएको छ । “राष्ट्रपति वा उपराष्ट्रपति मध्ये एउटा पद महिलाको हो । तर संविधानमा ‘वा’ अथवा ‘र’ मा खेलेर फरक लिंगले पाउनुपर्नेमा

दरबार हत्याकाण्डमा छानबिन आयोग बनाउनुपर्छ भनेर पहिल्यै भनेको थिएँः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दरबार हत्याकाण्डका बारेमा शुक्रबार बोलेको कुरा अगाडिदेखि नै भन्दै आएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्डलगत्तै भूमिगत हुँदा र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा पनि आफूले त्यसबारेमा बोल्दै आएको बताएका हुन्। "त्यतिबेला पनि यही

उपत्यकाव्यपी ईष्टर महोत्सव २०८२ भक्तपूरमा मनाईदै । 

गोविन्द कामी । ५ वैशाख २०८२ । भक्तपूर ।  उपत्यकाव्यापी ईष्टर महोत्सव २०८२ यो वर्ष भक्तपूरमा मनाईने भएको छ । यहि बैशाख ७ गते आइतबार काठमाण्डौ उपत्यकाका चर्चहरुको संयुक्त आयोजनामा मनाउन गईरहेको पुनरुत्थान दिवस  भक्तपुरको ठिमीस्थित चारदोबाटोमा मनाईने भएको छ । बिहिबार आयोजित प्रेस सम्मेलन मार्फत मुल कार्यक्रम आयोजक समितिले ईष्टर महोत्सव

म्यानमारका भुकम्प पिडितलाई नेपाली चर्च समुदायको आर्थिक सहयोग ।

दिपेश श्रेष्ठ,काठमाडौं । म्यानमारमा यहि २०२५ मार्च २८ मा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले प्रभावितहरुलाई नेपाली चर्च समुदायले आर्थिक सहयोग पठाएको छ ।  मंगलबार नेपालमा रहेको ख्रीष्टियन संघ संस्थाहरुको अगुवाइमा नेपालका लागि म्यानरका राजदुत म्यो मिन्ट मङ्गलाई नेपालका लागि म्यानमारको दुतावास ललितपुर स्थित भैँसेपाटीमा भेट गरि राहत सहयोगको निमित्त नेपाली रुपैँया

समाचार

महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न । 

# राष्ट्रिय

२०८३ असार २४

२४ असार २०८३, ग्वार्काे, ललितपुर ।  महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना नेपालको आयोजना तथा आशाको सन्देश नेपाल र ग्रेस एफएमको सहकार्यमा महिलाहरुका लागि कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको हो । नेपालको संविधान र प्रचलित कानुनमा महिला अधिकार सम्बन्धि कानुनी