• ५ असोज २०८३ सोमबार/ Monday 9-21-2026

स्थानियको जनसहभागितामा चागुनारायण बसपार्क परिसर सरसफाई । 

गोविन्द विश्वकर्मा, ३ जेठ २०८३, भक्तपूर ।  
स्थानिय जनसहभागितामा भक्तपुरको चागुनारायण बसपार्क तथा चिल्ड्रेन पार्क परिसरमा आज सरसफाई सम्पन्न भएको छ । स्थानिय जनसहभागिता तथा बि.सि.एस. युथको संयुक्त आयोजनामा बालबालिका खेल्ने चिल्ड्रेन पार्क तथा बसपार्क परिसरमा सरसफाई गरिएको हो । वि.सि.एस. युथले पाच्छीक रुपमा गर्दै आएको सामाजिक कार्य अन्तरगत चागुनारायणमा उक्त सरसफाई गरिएको युथका अध्यक्ष सन्तोष तामाङले बताउनुभयो ।  


आफुहरुले भक्तपुरका विभिन्न नगरपालिकाहरुमा सामाजिक कार्यहरु गर्ने योजनाका साथ अघि बढीरहेका सरसफाईका एक नेतृत्वकर्ता ओमकार रिसालले बताउनुभयो । सरसफाई अभियानमा पन्जा र माक्स उपलब्ध गराई सहयोग गर्नुभएका अर्का व्यक्ति दल बहादुर श्रेष्ठले सामाजिक कार्य हामी सबैको साझा उत्तरदायित्व रहेको बताउनुभयो ।  स्वच्छ र सुन्दर वातावरण बनाउन आफुहरु निस्वार्थ भावनाले सरसफाई अभियानमा जुटेको सहभागिहरुले बताएका छन् । 



 

प्रतिकृया दिनुहोस

दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा भरत विश्वकर्मा । 

# राष्ट्रिय

२८ भदौ, २०८३

२७ भाद्र २०८३, काठमाडौँ । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले भरत विश्वकर्माको

महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न । 

# राष्ट्रिय

२४ असार, २०८३

२४ असार २०८३, ग्वार्काे, ललितपुर ।  महिला अधिकार सम्बन्धि एक दिने कानुनी सचेतना कार्यक्रम आज ललितपुरको ग्वार्काेमा सम्पन्न भएको छ । अर्काे पाना

युवाका लागि ७ दिने कन्टेन्ट क्रियसन तालिम सम्पन्न । 

# राष्ट्रिय

१२ असार, २०८३

१२ असार २०८३, मध्यपुर थिमि, भक्तपूर ।  युवाहरुका लागि कन्टेन्ट क्रियसन सम्बन्धी ७ दिने तालिम आज भक्तपुरमा सम्पन्न भएको छ । भक्तपूर थिमि नगरपालिका