arrow

समाचार

  • प्रदेशः ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको निधन

    वैशाख ३१, भक्तपुर । प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ । मष्तिस्काघात (ब्रेन ह्यामरेज) भएपछि सिनामंगस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचारत उहाँको आज विहान १ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ । रारा क्षेत्रको

     

  • वर्षाले रामेछापको मन्थली अस्तव्यस्तः विद्यार्थी बगे, बाटो बन्द, बजार डुबानमा

    ३१ वैशाख, रामेछाप । रामेछापमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा परीक्षा दिन गएका विद्यार्थी बगाएको छ भने मन्थली बजारलगायतका स्थानहरु अस्तव्यस्त बनेको छ ।  मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी  मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर

     

  • आज र भोलि देशभर मौसममा बदली

    वैशाख ३०, काठमाडौं– पूर्वमा बनेकाे न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि उपत्यकालगायत धेरै ठाउँको मौसम बदली भएको छ। यसको प्रभावले आज र भोलि देशभरीकै मौसम बदली भई केही ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।

     

  • आईपीएलको डेब्यूमै सन्दिपले लिए विकेट

    वैशाख ३० , काठमाडौं । नेपालका सन्दिप लामिछानेले आईपीएलको डेब्यू खेलमा विकेट लिएका छन् ।  दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए । तर, उनको टिम बैंग्लोरसँग ५ विकेटले पराजित भएको छ र प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

     

  • राष्ट्रप्रमुखको उपस्थितिमा आज रातो मत्स्येन्द्रनाथको भोटो देखाईंदै

    काठमाडौं, बैशाख ३० । बर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा आज हुंदैछ । ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नेछिन् । भोटो देखाउने जात्राका लागि मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पु‍र्‍याइएको छ

     

  • प्युठानमा यात्रुवाहक बस दुर्घटना, ५ जनाको मृत्यु, २५ घाइते

    प्युठान, बैशाख ३० । प्यूठानको बडडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना४ख १८७६ नम्बरको बस आज बिहान प्यूठानको सरुमहारानी गाउँपालिकामा बडडाँडा नजिकै दुर्घटना

     

  • निजी विद्यालयले ड्रेस र किताब बेच्न नपाउने, चर्को शुल्क फिर्ता गर्ने सहमति, विद्यार्थीको आन्दोलन फिर्ता

    वैशाख २३, काठमाडौं । निजी विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पोशाक, पाठ्यपुस्तक र झोला बिक्री वितरण गर्न नपाउने भएका छन् । विद्यार्थीका अभिभावकबाट लिइँदै आएको चर्को शुल्क पनि फिर्ता गर्नुपर्ने छ । विद्यार्थीले चर्को शुल्क वृद्धि फिर्ताको मुख्य मुद्दा उठाउँदै आन्दोलन गर्दै

     

  • बजेट अधिवेशन आजबाट, ४ अध्यादेश पेश गर्ने तयारी

    वैशाख २३, काठमाडौं । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संघीय संसदको दोस्रो अधिवेशन शुरु हुन लागेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको बैठक आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस

     

  • यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षसहित ५ पदाधिकारी पक्राउ

    २२ वैशाख, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । कर्माचार्य आन्दोलन मूल समितिको संयोजक पनि हुन्

     

  • सरकारको कडाईपछि गले यातायात व्यवसायी, आन्दोलन फिर्ता

    वैशाख २२, काठमाडौं । सरकारले सिन्डिकेट व्यवस्था खारेजपछि आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।  शनिबार यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति निकाल्दै आन्दोलन फिर्ता भएको घोषणा गरेका हुन् । व्यवसायीले शनिबारदेखि देशभर नै सम्पूर्ण सार्वजनिक यातायात

     

  • कांग्रेसको उपसभापतिमा निधि मनोनित, रामचन्द्र पोडेल समूहद्वारा बैठक बहिष्कार

    वैशाख २१, काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवाले विवादकाबीच पार्टी पदाधिकारी नियुक्त गर्नुभएको छ ।  देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा डाक्टर प्रकाशशरण महतलाई मनोनित गर्नुभएको हो । तर देउवाले एकलौटी रुपमा पदाधिकारी मनोनयन गरेको भन्दै रामचन्द्र पौडेल

     

  • सेवा रोक्नेको रुट परमिट खारेजी शुरु, २६ माइक्रोका इजाजत रद्द

    वैशाख २१, काठमाडौं । सरकारले इतिहासमै पहिलोपटक हड्तालमा उत्रिएका सार्वजनिक सवारीको रुट परमिट खारेज गरेको छ । यसअघि रुट इजाजत विपरित सञ्चालन हुने ठगी गर्ने सवारीले रुट निलम्बन गरिए पनि हड्ताल गरेबापत कुनैपनि सवारीको रुट इजाजत खारेज भएको थिएन । यातायात

     

  • गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ

    २१ वैशाख, बुटवल । सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् । यातायात क्षेत्रमा  हड्ताल गरेर कानून

     

  • देशैभरि सार्वजनिक यातायात बन्दको प्रभाव, यात्रुको बिजोग

    वैशाख २१, काठमाडौं । सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बिहान नै देशैभरि देखिएको छ । आज बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ ।

     

  • ३३ केजी सुन प्रकरणमा पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता

    वैशाख १९, काठमाडौं । केही महिनादेखि चर्चामा रहेको ३३ केजी सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बनाएर पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ। आपराधिक समूह स्थापना र सञ्चालन गरी

     

  • काभ्रेमा बन्ने भयो विमानस्थल, निर्माणस्थलको टुंगो १५ दिनभित्रै लाग्ने

    वैशाख १८ , काभ्रे । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेमा आन्तरीक विमानस्थल निर्माणका लागि १५ दिनभित्रै स्थान छनौट गर्ने भएको छ । अहिले चर्चामा रहेका तीनवटा स्थानमध्ये उपयुक्त स्थान छनौट गर्नको लागि एक कार्यदल समेत गठन गरिने भएको छ

     

  • श्रमिकको तलव बैंकमार्फत भुक्तानी दिन अनिवार्य गर्ने सरकारको तयारी

    वैशाख १८, भक्तपुर । सरकारले सबै श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी गर्ने व्यवस्था मिलाउन गृहकार्य थालेको छ । यसका लागि श्रम नियमावलीमै यस्तो व्यवस्था गर्न श्रम मन्त्री गोकर्ण बिष्टले गृकार्य अघि बढाएका छन् । श्रम तथा रोजगार मन्त्रालयले तोकिएको र र

     

  • सूर्यविनायक-धुलिखेल सुरुङमार्ग बनाउन यही महिना ऋण सम्झौता हुने

    वैशाख १८, भक्तपुर । अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सुरुङमार्ग निर्माणका लागि यही मे महिनामा ऋण सम्झौता हुने भएको छ। सुरुङमार्ग निर्माणका लागि नेपाल र जापान सरकारका बीचमा सम्झौता गर्ने तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए। उनले यहि

     

  • धुलिखेलको सारथी बहुउद्देश्यिय सहकारीले सुरु ग¥यो सारथी मार्ट र नयाँ कार्यालयबाट सेवा

    १८ बैशाख, काभ्रे। काभ्रे सहकारी स्वर्ण महोत्सवको अवसरमा धुलिखेलस्थित सारथी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको नयाँ कार्यालयबाट सेवा शुभारम्भ तथा सारथी मार्टको औपचारिक सेवा सोमबारबाट सुरु गरिएको छ । धुलिखेल बसपार्कमा अवस्थित मार्टलाई राष्ट्रिय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले

     

  • बार्सिलोना २५ औँ पटक ला लिगा च्याम्पियन

    वैशाख १७ – स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहानीपख भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनेल मेस्सीले ३ तथा फिलिप कोटिन्होले १ गोल गरे । खेलको सातौं